Government of Nepal Logo
Government of Nepal Logo
बागमती प्रदेश सरकार
भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात पूर्वाधार निर्देशनालय

पूर्वाधार विकास कार्यालय , दोलखा

चरिकोट

बागमती प्रदेश सरकार
भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात पूर्वाधार निर्देशनालय

पूर्वाधार विकास कार्यालय , दोलखा

चरिकोट

परिचय 2081-03-25

नेपालको संविधान जारी भए पछि संविधानले परिकल्पना गरेको संघियताको मर्म अनुरुप बागमती प्रदेश स्थापना भए पश्चात नेपालको संविधानको धारा ५७ र अनुसुची ६ ले दिएको अधिकारको प्रयोग गरी विभिन्न मन्त्रालयहरु र प्रदेश स्तरीय पूर्वाधार सम्बन्धि नीति निर्माण, योजना तर्जुमा, भौतिक पूर्वाधारको विकास निर्माण र अनुगमन गर्ने उद्देश्यका साथ भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत यस पूर्वाधार विकास कार्यालय दोलखा स्थापना भएको हो । यस कार्यालयले मुख्य गरी प्रदेश सरकार अन्तर्गतका सडक, मोटरेवल तथा झोलुङ्गे पुल सम्बन्धी कार्य गर्दछ ।

 

 


साइट हेरिएको : page counter
अन्तिम पटक अद्यावधिक गरिएको : 2081-06-16 02:53:51

© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय , दोलखा